प्रतिनिधि सभामा भएका गडबडीहरूलाई सच्याउँदै र थप परिमार्जन गर्दै संघीय निजामती विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। मंगलबार विधेयकलाई निणायर्थ पेस हुँदा राष्ट्रिय सभाका सबै सदस्यले समर्थन जनाएका थिए। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। अब राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ। प्रत
Posted inSamachar
संघीय निजामती विधेयक: कुलिङ अफ पिरियडसहित यी हुन् राष्ट्रिय सभाले गरेका हेरफेर

