१७ भदाै, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) की सह-कोषाध्यक्ष तथा टुरिजम तथा आउटरिच संयोजक कमला क्षेत्री आजदेखि सुरु भएको एफआइएम फ्युचर लिडर्स प्रोग्रामका लागी स्विजरल्याडको जेनेभा पुगेकी छिन् । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (एफआइएम) को एफआइएम एकमेडीद्वारा विश्वब्यापी छनोटबाट उनले सो कार्यक्रममा सहभागीता सुनिश्चीत गरेकी हुन् । एफआइएमका १२१ सदस्य संघमार्फत सो एकेडेमीले प्राप्त…
Posted inSamachar
एफआइएम फ्युचर लिडर्स प्रोग्राममा नासा नेपालकी कमला क्षेत्री सहभागी
