नियुक्तिका लागि आवश्यक योग्यता नै नभएको पाइएपछि नेपाल बिमा प्राधिकरणका अध्यक्ष पदबाट शरद ओझा बर्खास्तगीमा परेको धेरै भएको छैन। ठिक त्यसैगरी नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठको पनि योग्यता शंकाको घेरामा परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ।श्रेष्ठको अनुभवसम्बन्धी योग्यता कानुनले तोकेअनुसार नभएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो। संवैधानिक निकाय अख्तियारले प्रारम्भिक छानबिन गर्दा ‘कैफियतपूर्ण’ देखिएपछि अर्थ मन्
Posted inSamachar
सन्तोषनारायणको अनुभवसम्बन्धी योग्यता कैफियतपूर्ण, छानबिन गरी प्रतिवेदन दिन अर्थ मन्त्रालयलाई अख्तियारको निर्देशन

