कार्यक्रमको थालनी पुरस्कृत गायिकाको एउटा गीतबाट गरिने घोषणा हुन्छ। त्यसलाई गाउन मञ्चमा आउँछिन् लोकप्रिय सरु संगीत घरकी शिष्या सानी नानी। उनी निर्धक्कसँग पूर्वेली भाका हाल्छिन् : वारि वन जल्यो पारि वन जल्यो जलेन रानी वन, पहरा भए रसिने थियो निष्ठुरी तिम्रो मन। …. निष्ठुरी तिम्रो मन मेरो लै लै निष्ठुरी तिम्रो मन। पचास बसन्त पार…
Posted inSamachar
कविता आलेका कालजयी गीतहरू
