प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुँदैछन्। जापानी उपनिवेश पराजित भएको ८० औँ वर्षको अवसरमा चीनले आयोजना गर्न लागेकाे सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी हुन लागेका हुन्। चीनले दोस्रो विश्वयुद्धको क्रममा जापानमाथि विजय हासिल गरेको ८०औँ वार्षिकोत्सवका अवसर सैन्य परेड आयोजना गर्न लागेको हो।यो सैन्य परेडमा प्रधानमन्त्री ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायतका नेता सहभागी हुने बताइएको छ। उत्तर कोरि
Posted inSamachar
प्रधानमन्त्री ओली आज चीनको सैन्य परेडमा सहभागी हुने

