नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ। बुधबार दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। प्रज्ञा भवनमा उद्घाटन समारोह हुने र सम्मेलनको बन्दसत्र सुकेधाराको एक पार्टी प्यालेसमा हुने अनेमसंघकी उपाध्यक्ष गंगा बेल्बासेले जानकारी दिइन्। सम्मेलनको बन्दसत्र भोलि र पर्सी सुकेधाराकाे एक पार्टी प्यालेसमा हुनेछ। सम्मेलनले १७ सदस्यीय पदाधिकारसहित अनेमसंघ क्
Posted inSamachar
अनेमसंघ क्रान्तिकारीको ७ औँ सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने

