काठमाडौं । केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ । ‘माग्ने बुढा’को नामले चर्चित कलाकार घिमिरेको पहिलो लिड रोल रहेको यो फिल्म उनको ‘स्टारडम’को एक परिक्षा पनि थियो । ऋषि लामिछाने निर्देशित फिल्मले १२ औं दिनसम्म ४ करोडभन्दा धेरैको ब्यापार गरेको छ । मंगलबारसम्म फिल्मको कमाइ ४ करोड ९ लाख…
Posted inSamachar
‘माग्ने राजा’को कमाइ ४ करोड नाघ्यो, अहिलेसम्म कति कमायो ?
