सरकारले यसपटक पनि दसैँका लागि सर्वसाधारणलाई खसी, बोका र च्यांग्रा उपलब्ध गराउने भएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि खसी, बोका र च्यांग्राको अग्रिम बुकिङ खुला गरेको हो।बजार मूल्यभन्दा सस्तोमा खसी-बोका बिक्री गर्ने व्यापार कम्पनीले अनलाईनमार्फत बुकिङ गर्न सक्ने व्यवस्था मिलाएको छ।असोज १४ गतेसम्म खसी-बोका खरिद गर्न सक्नेगरी कम्पनीले सर्तसहित अग्रिम बुकिङ खुला गरेको हो।बुकिङ गर्नका लागि उपभोक्ताले कम्पनीको सर्तअनुसार रकम अग्रिम बुझाउनुपर्नेछ।जुन रकम पछि खरिद गर्न नच
Posted inSamachar
दसैँका लागि सरकारले खुलायो सस्तोमा पाइने खसी-बोका खरिदको अग्रिम बुकिङ

