खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अबदेखि अनलाइनबाट हुने भएको छ।सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइन सेवा उपलब्ध गराएको हो।खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए।यो प्रणाली खाद्य उद्योगी व्यवसायीहरूको सहजताका लागि संचालनमा ल्याइएको उनले बत
Posted inSamachar
खाद्य उद्योग दर्ता तथा नवीकरण अब अनलाइनबाट

