बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीबीन नेपालबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतासँगै कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सा इकाइहरू क्रमशः सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएको हो। सीबीन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१५ को विनाशकारी भूकम्पपछि बालबालिका र किशोरकिशोरीमा देखिएको मनोसामाजिक असरलाई सम्बोधन गर्न सेवा सुरु भएको थियो। सन् २०२६ सम्ममा
Posted inSamachar
बालबालिकाको मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार र सीबीनबीच समझदारी

