३० वर्ष सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक दीपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदीप गिरी र टेकबहादुर तामाङ सेवा निवृत्त भएका छन्। बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले शुभकामनासहित उनीहरूलाई बिदाइ गरेका हुन्। बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण रुपमा इमानदारी, पारदर्शी र निष्पक्षत
Posted inSamachar
आईजी थापासहित दुई एआईजीलाई प्रहरी मुख्यालयबाट यसरी गरियो बिदा (तस्बिरहरू)

