पूर्व पश्चिम महेन्द्र राजमार्गमा चल्ने सवारी साधनका चालकको लागुपदार्थ सेवन जाँच गरिएको छ। स्वास्थ्य कार्यालय र महाकाली अस्पतालसंगको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले चालकको लागुपदार्थ सेवन जाँच गरेको हो। महेन्द्रनगर धनगढी रुटमा चल्ने चार पाङ्ग्रे सवारी साधनका चालकको लापसे जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए। उनका अनुसार १८ जनाको लापसे जाँच गर्दा ४ जना चालकले लापसे गरेर सवारी साधन चलाएको पाइएको छ। उनीहरूलाई आवश्यक
Posted inSamachar
कञ्चनपुरमा चालकको लापसे जाँच, १८ को परीक्षण गर्दा ४ जना भेटिए

