काठमाडौँको पुतलीसडकमा बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ। ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ की ५ वर्षीय आशिका राई घाइते भएकामा विवेक तामाङको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले भने, ‘आज पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको बागमती प्रद
Posted inSamachar
पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई बालबालिका घाइते, एकको अवस्था गम्भीर

