नारायणी अस्पतालको आईसीयूमा उपचाररत ६ जना हैजाका बिरामीले मृत्युसँग संघर्ष गरिरहेका छन् । तीमध्ये तीनजनाको निरन्तर डायलाइसिस गर्नुपरेको छ ।
Posted inSamachar
हैजा प्रकोप : तीनजना बिरामीको मिर्गौला फेल