स्पेनिस क्लब बार्सिलोनाले क्लब इतिहासमै सबैभन्दा प्रतिष्ठित जर्सी नम्बर १० लामिन यामललाई दिएको छ। लियोनेल मेस्सीका प्रशंसक यामलले सुरुमा २७ नम्बर र त्यसपछि जर्सी नम्बर १९ लगाउँदै आएका थिए। मेस्सीले पनि बार्सिलोनामा १० नम्बर जर्सी लगाउनु पहिले १९ नम्बर नै लगाएका थिए। मेस्सीले बार्सिलोना छाडेसँगै १० नम्बर जर्सी बार्सिलोनाले अंशु फातीलाई दिएको थियो। फातीलाई क्लबले हालै ऋणमा मोनाकोमा पठाएसँगै १० नम्बर जर्सी खालि भएको थियो। यामलको जन्मदिनका अवसरमा अब १० नम्बर जर्सी क्लबले उनलाई लगाउन दिने आ
Posted inSamachar
बार्सिलोनामा अब १० नम्बर जर्सी यामललाई

