प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहीबार अपराह्न १ बजे बस्नेगरि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। यसैगरी, सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न
Posted inSamachar
प्रतिनिधिसभाको आजको बैठकमा ४ मन्त्रीले जवाफ दिने

