बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ भर्खर ३३ वर्षका भए। २०४९ मंसिर २५ गते जन्मेका उनी बागमती प्रदेश मन्त्रिपरिषद्का १४ मन्त्रीमध्ये सबैभन्दा कान्छा हुन्। यति मात्र होइन, उनी देशका सातै प्रदेशका प्रदेशमन्त्रीमै सबैभन्दा कम उमेरको रहेको पाइएको छ। ११ सदस्यीय मन्त्रिपरिषद् रहेको मधेस, १२ सदस्यीय मन्त्रीपरिषद् रहेको लुम्बिनी, ९ सदस्यीय मन्त्रिपरिषद् रहेको गण्डकी, ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कोसी, ९ सदस्यीय मन्त्रिपरिषद् रहेको सुदूरप
Posted inSamachar
सातै प्रदेशका मन्त्रीमध्ये सबैभन्दा कान्छा

