भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवई आज नेपाल आउँदैछन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार गवई आज बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यतालिका छ। 'हाम्रो सम्माननीयको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नु भएको हो,' उनले नेपालखबरसँग भने, 'नेपाल इन्डिया जुडिसियल डायलग नाम दिइएको दुई दिन
Posted inSamachar
किन आउँदैछन् भारतीय प्रधानन्यायाधीश?

