नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले चिनियाँ पक्षले नेपाल चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ(जीआईएस)मा सर्मथन गरेको प्रचार गरिरहेको भन्दै त्यसबारे स्पष्ट पार्न आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बैठकमा बोल्दै उनले यसमा प्रष्ट पार्न जरुरी रहेकोमा जोड समेत दिए। ‘चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल सहभागी भएको कुरा आएको छ, चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा चीनको सुरक्षा रणनीति (जीएसआई)मा नेपाल समर्थन गर्छ भन
Posted inSamachar
जीआईएस र सैन्य परेडमा सहभागी भएकोबारे संसद्मा प्रधानमन्त्रीको जवाफ माग

