नेपालमा संसारका अधिकांश चर्चित सामाजिक सञ्जालहरु निष्क्रिय हुने भएका छन्। सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सात दिनको समय दिए पनि नआएका कारण सामाजिक सञ्जालहरु निष्क्रिय अवस्थामा पुग्ने देखिएको हो। सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले पाँचवटा सामाजिक सञ्जाल मात्रै हालसम्म मन्त्रालयमा सूचीकृत भएको नेपालखबरलाई जानकारी दिए। उनका अनुसार टिकटक, विटक, भाइबर, पोपोलाइभ र निम्बज सूचीकृत भएका छन्। त्यसैगरी टेलिग्राम र ग्लोबल डायरी प्रक्रियामा रहेको ठाक
Posted inSamachar
सञ्चार मन्त्रालयमा यी ५ सामाजिक सञ्जाल मात्रै सूचीकृत, २ वटा प्रक्रियामा, अरु निष्क्रिय हुने

