१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर मल अभावले कृषकहरू अत्यन्तै पीडित भएको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि नेपालमै अर्ग्यानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने तथा भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएकोले पर्याप्त मल आपूर्ति गर्न नसकिएको…
Posted inSamachar
किसान पीडित भए, नेपालमै अर्ग्यानिक मल उत्पादन गरौं : देउवा
