नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नदिने निर्णय पुनर्विचार गर्न माग गरेका छन्।बिहीबार दिउँसोदेखि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा तीनै नेताले भण्डारीलाई सदस्यता दिनुपर्ने प्रस्ताव राखेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले निर्णय पुनर्विचार नहुने अडान लिएका छन्। ‘ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता रोक्नु हुँदैन, यसमा पुर्नविचार
Posted inSamachar
सचिवालय बैठकमा ईश्वर, युवराज र सुरेन्द्रः विद्याको सदस्यता नरोकियोस्, ओलीको जवाफ- निर्णय सच्चिँदैन

