दुई महिनाको अवधिमा ठूला कार्ययोजना बनाएर काम गरिहाल्ने अवस्था छैन । दैनिक पुलिसिङलाई उत्कृष्ट ढंगले विवादरहित चलाउनु नै उपलब्धि मानिन्छ । यो दुई महिनामा प्रहरी संगठनमा सकारात्मक प्रभाव छाडेर उदाहरणीय बन्ने अवसर पनि नवनियुक्त आईजीपीलाई छ ।
Posted inSamachar
नवनियुक्त आईजीपी खापुङका २ महिना : दैनिक पुलिसिङ र चाडवाड सुरक्षा मुख्य जिम्मेवारी
