जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तथा राति देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशक
Posted inSamachar
आज दिउँसो तथा राति : कहाँ-कहाँ पर्ला पानी?

