नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पनि सचिवालय बैठकमा फरक मत दर्ता गराएका छन्। बिहीबार दिउँसो बसेको सचिवालय बैठकमा दर्ता गराएको उनको फरक मतबारे आज सुरु हुने एमाले विधान महाधिवेशनमा छलफल हुनेछ।३२ पृष्ठको आफ्नो फरक मतमा उनले पूर्वराष्ट्रपति एवं पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यताका विषयमा पनि लामै कुरा लेखेका छन्। त्यसमा स्थायी कमिटी सदस्य थापाले पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता एक वर्षअघि नै नवीकरण भइसकेको उल्लेख गर्दै पार्टीले नै अवलम
Posted inSamachar
विधान महाधिवेशनमा कर्ण थापाको फरक मत: विद्या भण्डारीलाई पार्टीको जिम्मेवारी दिऊँ

