दासप्रथादेखि आधुनिक अपराधसम्म विकसित हुँदै आएको मानव बेचबिखन अहिले विश्वकै दोस्रो ठूलो अपराधिक गतिविधिका रूपमा रहेको अनुसन्धानहरूले देखाएका छन्। नेपाल जस्तो विकासोन्मुख मुलुकमा गरिबी, द्वन्द्व, अशिक्षा, बेरोजगारी, लैङ्गिक विभेद र खुला सीमा जस्ता कारणहरूले यस समस्यालाई अझ विकराल बनाउँदै लगेको विशेषज्ञहरूको भनाइ छ।मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रले प्रत्येक व्यक्तिलाई जन्मसिद्ध स्वतन्त्रता, समानता र अधिकारको सुनिश्चितता प्रदान गरेको छ। नेपालको संविधान २०७२ ले पनि गौरवसाथ बाँच्ने हक, स्वतन
Posted inSamachar
आधुनिक प्रविधि, आप्रवासन र असमानताले मौलाएको मान्छे बेच्ने धन्दा

