विश्वकप छनोट अन्तर्गत चारवटा दक्षिण अमेरिकी टोलीले समान ३-० को जित दर्ता गरेका छन्। शुक्रबार बिहान भएका ५ खेलमध्ये पाराग्वे र इक्वेडरले गोलरहित बराबरी खेले। बाँकी सबै खेल समान नतिजामा टुंगिएका छन्। अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको २ गोलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको छ। मेस्सीले ३९ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए।७६ औँ मिनेटमा लौटारो मार्टिनेजले अर्को गोल थप्दा मेस्सीले ० औँ मिनेटमा तेस्रो गोल थपे। विश्वकप छनोटको अन्तिम खेल अघि अर्जेपन्टिनाले दोस्रो स्थानक
Posted inSamachar
विश्वकप छनोटमा मेस्सीको २ गोल, ब्राजिल र उरुग्वे पनि विजयी

