नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितलाई पार्टीमा चोटपटक लगाएर गएको आरोप लगाएका छन्। चोट लगाएर गए पनि कार्यकर्ता पंक्तिले त्यसलाई जोगाएको, बचाएको ओलीको भनाइ छ। 'उनीहरूले केही चोटपटक लगाए, तर, कार्यकर्ता पंक्तिले बढो सजगताको साथ पार्टी जोगायो, बचायो। म कार्यकर्ता र नेतालाई धन्यवाद भन्न चाहन्छु, नेतृत्वप्रति सुदृढ विश्वास देखाउनुभयो,' पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, 'त्यसबेला पार्टीप्रतिको निष्ठ
Posted inSamachar
माधव नेपाललक्षित ओलीको टिप्पणी- पार्टीलाई केही चोट लगाए, कार्यकर्ताले बचाए

