हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली

हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिसन ०८४ मा रहेको बताएका छन्। उनले अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्ने पनि बताए। पार्टीको विधान महाधिवेशनलाई सम्बोधन पार्टीका सारा कमिटी परिचालन गरेर बहुमत ल्याउनुपर्ने बताएका हुन्। 'हामी यतिबेला मिसन ०८४ मा छौँ। अबको निर्वाचनमा हामीद्ये एकल बहुमत ल्याउनुपर्दछ कम्तिमा। यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सबै कमिटी र कार्यकर्ता  परिचालन गरेर गयौँ भने बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन,' ओलीले भने

Read the news at:
हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  विद्याको प्रेसमिटपछि एमालेले भन्यो- शालिन र भद्र प्रस्तुति, जिम्मेवारी बिर्सनुभो !

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *