‘सडक, पुल, भवन नभई हाम्रो नगर गौरवको योजना फोहर व्यस्थापन र सरसफाइ प्रवर्द्धन हो’कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालले यसो भनिरहँदा कार्यक्रमका सहभागीले परर ताली बजाए। प्रमुख हमालले भने, ‘फोहर व्यवस्थापनमा जनशक्ति, स्रोतसाधन छैन भनेर गुनासो मात्र गरेर बस्ने होइन, हामीले फोहर नै नगर्ने बानी बसाल्नुपर्छ।’ उनको यो भनाइमा फोहर व्यवस्थापनमा व्यापक सामुदायिक सचेतना र जनसहभागिताको खाँचो रहेको भाव थियो। फोहर व्यवस्थापनमा धनगढी उपमहानगरपालिकाले अपनाएको सीप, प्रविधि
Posted inSamachar
मेयर हमालले भने: फोहर व्यवस्थापनमा पोखराले धनगढीबाट सिक्न सक्छ

