पौडी खेल्ने क्रममा सुनकोसी नदीमा एक किशोर बेपत्ता भएका छन्।शुक्रबार दिउँसो सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनीघाटस्थित पवन मग्रातीको छोरा अन्दाजी वर्ष १४ को प्रख्यात मग्राती सुनकोसी नदीको किनारमा पौडी खेल्ने क्रममा अचानक डुबी बेपत्ता भएका हुन्। सो सम्बन्धी खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हैवारवेशीबाट प्रहरी वरिष्ठ हवल्दार इन्द्र बहादुर मगरको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। यस्तै, इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षक बसन्त बहादुर भुजेल नेतृत्वको
Posted inSamachar
सुनकोसीमा डुबेर १४ वर्षीय किशोर बेपत्ता

