संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा रामहरि खतिवडा निर्विरोध भएका छन्। सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताको समय (बिहीबार २ बजेदेखि ४ बजेसम्म)को समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको थियो।खतिवडा आफैँले आज निर्वाचनको मितिको दिन निर्विरोध घोषणा भइसकेको जानकारी दिए। 'अन्य कसैको पनि उम्मेदवारी परेन मेरो नाम नै निर्विरोध घोषणा गरियो' उनले नेपालखबरसँग भने। ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशे
Posted inSamachar
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि निर्विरोध

