राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। 'सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुमा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत समेत हुन जान्छ,' आयोगले विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन गर्नुपूर्व नै कानूनी रु
Posted inSamachar
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन मानव अधिकार आयोगको आग्रह

