संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भइसकेपछि रास्वपाले आपत्ति जनाएको छ। बिहीबार मनोनयनको समयसम्म खतिवडा एक्लैको उम्मेदवारी परेपछि उनी आज निर्विरोध घोषणा भएका हुन्। उम्मेदवारी दिएर उनलाई चुनौती नदिएको रास्वपाले अहिले उनी निर्विरोध भइसकेपछि प्रश्न उठाएको हो।रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले विज्ञप्ति जारी गरी खतिवडामाथि प्रश्न उठाएका छन्। खतिवडा यसअघि प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति थिए। उनी संघीय निज
Posted inSamachar
खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति नबनाउन रास्वपाको माग

