संगीतको न भाषा हुन्छ, न कुनै सिमाना। त्यसैले त एक भेगको भाका अर्को ठाउँमा घन्किदिन्छ। अनि मनमा बसिदिन्छ : अमिट छाप बनेर।सिन्धुपाल्चोककी गंगा सोनम। जसलाई सानैदेखि डेउडा औधी मनपर्ने। त्यसैले त सुदूरपश्चिमका भाका सुन्नासाथ सुर मिसाउँथिन् उनी। जुन कालान्तरमा लतजस्तै बन्यो।गत चैत ताका ‘नेपाल आइडल सिजन ६’ को घोषणा भयो। अडिसन खुला भएसँगै गंगाले पनि यसपटक भाग लिने सोच बनाइन्। तर, अडिसनमा कुन गीत गाउने त? दिमागमा फ्याट्टै आयो: डेउडा। त्यसपछि उनले डेउडा नै गाउने निधो गरिन्।हिमाल हिउँ पडिगयो, क
Posted inSamachar
डेउडाले फेरिदियो गंगाको जिन्दगी, भन्छिन् : आइडल भएपछि प्रेसर लिन्नँ भन्दा पनि हुँदोरहेछ

