अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र भारत अब चीनको पक्षमा आशंका गरेका छन्।उनले शुक्रबार ट्रुथ सोसलमा लेखेका छन्, ‘यस्तो देखिन्छ कि हामीले भारत र रुसलाई चीनसँग गुमाइसकेका छौँ। आशा छ- उनीहरूको भविष्य राम्रो हुनेछ।’यसैबीच भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ट्रम्पको यो भनाइमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।भारतमा ५० प्रतिशत भन्सार कर लगाएपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ। भारतलगायत अन्य देशमा उच्च कर लगाइएको मुद्दा अमेरिकाको अदालत
Posted inSamachar
ट्रम्पको आशंका : अब रुस र भारत चीनका पक्षमा गए

