१ साउन, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए । एक महिनासम्म धार्मिक प्रवचनसँगै दैनिक…
Posted inSamachar
रेसुङ्गामा सुरु भयो साउने मेला
