नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ साढे पाँच बजेदेखि खेल सुरु हुने छ। घरेलु मैदानमा बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरिएको छ।नेपालले २४ गते बंगलादेशसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने छ। दोस्रो खेल पनि दशरथ रगंशालामै हुनेछ। फिफा बिण्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।नेपालको सिन
Posted inSamachar
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

