प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनमा आउने प्रतिनिधि कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतीकरण गर्न खोजिएको भन्दै दु:ख व्यक्त गरेका छन्। महाधिवेशनको दोस्रो दिनको सत्रमा सहभागी हुन जाँदै गरेका प्रदेशमन्त्री मगर सवार को १ झ ६९९ नम्बरको सरकारी गाडीले आज बिहान ७ बजेतिर ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडि&nbs
Posted inSamachar
एक बच्चीलाई गाडीले छोयो, उपचार खर्च पार्टीले बेहोर्छ : ओली

