लामो विवादपछि धरान उपमहानगरपालिकामा बजेट निर्माणको टुंगो लागेको छ। शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले चालु खर्च बाहेक पूँजीगततर्फका सबै शीर्षकमा १० प्रतिशत कटौती गर्ने सहमतिसहित बजेट पारित गर्ने बाटो खोलिएको हो।यसअघि मेयर हर्क साम्पाङले एमाले बहुमत जनप्रतिनिधिको असहमति हुँदाहुँदै पनि बजेट सिलिङ पारित भएको दाबी गरेका थिए। तर कार्यपालिकामा बहुमत रहेको एमालेले आपत्ति जनाएपछि पुनः छलफल भएको थियो। बैठकले एमाले संसदीय दलकी नेतृ सावित्रा परियारको संशोधन प्रस्तावलाई स्वीकार गर्दै सर्वसम्मत रुप
Posted inSamachar
पूँजीगत बजेट घटाउने सहमतिपछि धरानमा बजेट ल्याउने बाटो खुल्यो

