चेपाङ जातिहरूले मनाउने न्वागी पर्वको अवसरमा नेपाल चेपाङ संघले न्वागी पर्वको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरेको छ। चितवनको इच्छाकामना गाउँपालिका ६ कालीखोलामा दीप प्रज्वलन गरिएको हो। नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरिएको हो। चेपाङ समुदायको संस्कृति र परम्परा संरक्षणका लागि न्वागी पर्वले ठूलो महत्व राख्ने अध्यक्ष चेपाङले बताए। उनका अनुसार चेपाङ समुदायहरूले हरेक घरघरमा आजको साँझमा दीप प्रज्वलन गरेको जानकारी दिए। हरेक वर्ष मनाउने न
Posted inSamachar
न्वागी पर्वको पूर्वसन्ध्यामा नेपाल चेपाङ संघले गर्यो दीप प्रज्वलन

