भारतस्थित गुजरातको पञ्चमहल जिल्लामा रहेको पावागढ यात्रा मार्गमा रोपवेको तार चुँडिँदा ६ जनाको मृत्यु भएको छ।पञ्चमहलका आवासीय अतिरिक्त कलेक्टर जेजे पटेलले सामान बोकेको लिफ्ट दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको बताए।शनिबार दिउँसो ३ बजेतिर भएको दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। बीबीसी हिन्दीका अनुसार सामान मर्मतका लागि लगिँदै गर्दा रोपवेको तार चुँडिँएर क्याबिन तल तालमा खसेको हो। पावागढमा रहेको महाकाली माताको मन्दिर हिन्दुहरूको आस्थाको केन्द्र हो। यो ५२
Posted inSamachar
गुजरातको पावागढ रोपवेको तार चुँडिँदा ६ जनाको मृत्यु

