नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्मशताब्दी वर्ष (२०८१–०८२) को अवसरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, ललितपुरले आजदेखि तराई-मधेसका जिल्लामा जनसांगीतिक यात्रा कार्यक्रम सञ्चालन गरेको छ। आइतबार इटहरीबाट सुरु भएको यो यात्रा सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर समापन गरिने प्रतिष्ठानले जनाएको छ। जनसांगीतिक यात्र पूर्वपश्चिम राजमार्ग वरपरका प्रमुख सहरमा केन्द्रीत रहने प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरीराजमणि पोखरेलले जानकारी दिए। प्रत्येक प्रदेशमा न्युनतम एक सह
Posted inSamachar
नरबहादुर कर्माचार्यको स्मृतिमा आजदेखि तराई-मधेसमा जनसांङ्गीतिक यात्रा

