भारतीय राज्य उत्तर प्रदेशको बागपतमा एक महिलाले आफ्ना सासू-ससुरालाई दोष दिँदै प्राण त्याग गरेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार श्रीमान्सँग सम्बन्ध बिग्रेपछि माइतीघरमा बसेकी उनले हातखुट्टामै सुसाइड नोट लेखेर विष पिएकी हुन्।सुसाइड नोटमा उनले आफ्ना पति तथा सासू-ससुराले मार्ने धम्की दिएको आरोप लगाएकी छन्।राठोडा गाउँकी २८ वर्षीया मनीषाले सन् २०२३ मा गाजियाबादको सिद्धिपुर निवासी कुन्दनसँग बिहे गरेकी थिइन्। तर ५ महिनापछि मनीषाका सासू-ससुराले दाइजोको माग गर्दै
Posted inSamachar
उत्तर प्रदेश: हातखुट्टामै लेखिन् सुसाइड नोट, त्यसपछि पिइन् विष

