एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ राईलाई पुनः दोहो¥याएको छ। असोज ८ देखि लागू हुने गरी खालिङलाई ४ वर्षको लागि पुनः सीईओ नियुक्त गरेको हो। बैंकको २२ गते बसेको सञ्चालक समिति बैठकले सीईओ नियुक्तिको निर्णय गरेको हो। उनले असोज ८ देखि कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।
Posted inSamachar
एभरेष्ट बैंकको सीईओमा खालिङले पाए निरन्तरता

