नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजसम्बन्धी अवधारणा अघि सारेका छन्।उनको ९८ पृष्ठ लामो राजनीतिक प्रस्तावका अन्तिम ८ पृष्ठ यसैमा केन्द्रित छन्। उनले समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा पनि यसै अवधारणाअन्तर्गत राखेका छन्।विद्या भण्डारी पक्षधर नेताहरूले यसअघि मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) विस्थापित गर्न ओलीले यो नेपाली विशेषताको समाजवाद अघि सारेको ठानेका छन्। त्यसैले उनीहरूले ओली जबजमा क्षति पुर्याउन लागिरहेको आरोप लगा
Posted inSamachar
ओलीले ल्याएको नेपाली विशेषताको समाजवादमा के छ?

