पतञ्जली भ्रष्टाचार प्रकरणका ६ जना अभियुक्तको ठेगाना पत्ता नलागेपछि उनीहरूका नाममा पत्रिकामा सूचना जारी हुने भएको छ। विशेष अदालत काठमाडौँका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज आइतबार यस्तो आदेश गरेको हो। 'म्याद तामेल गर्न जाँदा अभियोग पत्रमा उल्लिखित ठेगानामा अभियुक्तहरू नभेटिएपछि पत्रिकामा नाम प्रकाशित गर्ने आदेश भएको हो' विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले नेपालखबरलाई जानकारी दिए। अ
Posted inSamachar
माधव नेपाल जोडिएको भ्रष्टाचार मुद्दाका ६ अभियुक्तको ठेगाना भेटिएन, पत्रिकामा सूचना जारी गर्न आदेश

