नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल करातेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन्।नेपाल कराते महासंघले आइतबार एरिकालाई नगद २ लाख रुपैयाँसहित सम्मान गरेको हो। उनको नाममा नेपाली करातेमा ऐतिहासिक पदकहरू जोडिएका छन्। काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले एरिकालाई २ लाख बराबरको चेक र सम्मानपत्र हस्तान्तरण गरे। एरिकाले गत जेठ १९ गते मोरक्कोमा सम्पन्न विश्व कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन्। यो पदक नेपाली
Posted inSamachar
ऐतिहासिक पदक विजेता एरिका २ लाखसहित सम्मानित

