सर्लाहीको लालबन्दी नगरपालिका-१ मा आज बिहीबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छोइँदा सहचालको मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक रौतहट वृन्दावन नगरपालिका-७ का ३० वर्षीय दिनेश पासवानको उपचारका क्रममा हरिवनस्थित नमुना
Posted inSamachar
ट्रकबाट त्रिपाल हटाउने क्रममा हजार भोल्टको तार छोइँदा सहचालकको मृत्यु, २ जना गम्भीर घाइते

