जापानका प्रधानमन्त्री सिगेरु इसिबाले आफ्नो पदबाट राजीनामा दिएका छन्।यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसद्को माथिल्लो सदनमा बहुमत गुमाएको थियो।त्यसबेलादेखि इसिबाको राजनीतिक स्थिति चुनौतीपूर्ण भएको भनिएको थियो।जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ।सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा नै तल्लो सदनमा बहुमत गुमाएको थियो।चुनावको समयमा प्रधानमन्त्री इसिबाले आफू पदमा रहने बताएका थिए। उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको र
Posted inSamachar
जापानका प्रधानमन्त्री सिगेरु इिसबाले दिए राजीनामा

